×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१४.८२ अंकले घट्यो नेप्से, कारोबार २५ करोड माथि

PRIME CA

१४.८२ अंकले घट्यो नेप्से, कारोबार २५ करोड माथि

अर्थ सरोकार

प्रकाशित मिति : ९ मंसिर २०७५, आईतवार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १४.८२ अंकले घटेर ११६६.४३  विन्दुमा आइपुगेको छ । कुल २५  करोड ६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एसएचएल र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: