×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहाराको १० लाख ४४ हजार २५६ कित्ता लिलामी भर्न अब २ दिन मात्र म्याद बाकी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

सहाराको १० लाख ४४ हजार २५६ कित्ता लिलामी भर्न अब २ दिन मात्र म्याद बाकी

लाष्ट रिमाइन्डर

कम्पनी : सहारा विकास बैंक
खुला भएको मिति : कात्तिक १८ गते
कित्ता : १० लाख ४४ हजार २५६ कित्ता (संस्थापक समूहको ९ लाख २८ हजार २४८.७० कित्ता र सर्वसाधारण समूहको १ लाख १६ हजार ७.३० कित्ता)
भर्ने पाइने अन्तिम मिति : मंसिर ५ गते, बुधबार
फारम लिन र बुझाउन पाइने स्थान 
एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा यसका शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल वीरगञ्ज र विराटनगरबाट 
नेपाल इन्भेष्टमेन्ट बैंकको नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखाबाट
अन्य विवरण : 
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने
बैंकले गत जेठमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: