स्वरोजगार लघुवित्तको ११ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन


लाष्ट रिमाइन्डर  
कम्पनी : स्वारोजगार लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : कात्तिक २७ गते
भर्ने पाइने अन्तिम मिति : आज (मंसिर ४ गते, मंगलबार) 
कित्ता : ११ हजार १२९.०१ कित्ता सेयर


फारम लिन र बुझाउन पाइने स्थान 

एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं 
एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट 


अन्य विवरण : 

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने
बैंकले गत साउनमा  १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई ख्याल गर्नुपर्ने ।


कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : २६ करोड ८३ लाख ९९ हजार रुपैयाँ 
प्रकाशित : Tuesday, November 20, 2018

recent

Popular Posts