×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्तको ११ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

स्वरोजगार लघुवित्तको ११ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर  
कम्पनी : स्वारोजगार लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : कात्तिक २७ गते
भर्ने पाइने अन्तिम मिति : आज (मंसिर ४ गते, मंगलबार) 
कित्ता : ११ हजार १२९.०१ कित्ता सेयर

फारम लिन र बुझाउन पाइने स्थान 


एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं 
एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट 

अन्य विवरण : 


लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने
बैंकले गत साउनमा  १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई ख्याल गर्नुपर्ने ।

कम्पनी प्रोफाइल :


चुक्ता पुँजी : २६ करोड ८३ लाख ९९ हजार रुपैयाँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: