×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अपर तामाकोशीको आइपिओ भर्ने आज अन्तिम मौका, आइतबारसम्म कति पर्यो आवेदन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

अपर तामाकोशीको आइपिओ भर्ने आज अन्तिम मौका, आइतबारसम्म कति पर्यो आवेदन ?

आइपिओ नोटिस 

कम्पनी : अपर तामाकोशी हाइड्रोपावर लिमिटेड 
खुला भएको मिति : कात्तिक १५ गते, बिहिबार
भर्ने अन्तिम मिति : आज (कात्तिक १९ गते, सोमबार)
कित्ता : १ करोड ५८ लाख ८५ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० रुपैयाँ 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : १ हजार कित्ता
विवरण : 

अपर तामाकोशी हाइड्रोपावरको १ करोड ५८ लाख ८५ हजार कित्ता आइपिओ भर्ने आज अन्तिम मौका छ । यो आइपिओ  कात्तिक १५ गतेदेखि खुल्ला भएको हो । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन दिन सकिन्छ । 

बिक्री प्रबन्धक नागरिक लगानी कोषबाट प्राप्त भएको जानकारी अनुसार आइतबार साँझ ५ बजेसम्म २ लाख २ हजार ६१५ जना आवेदकले ३ अर्ब ८९ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर आवेदन दिसकेको छ । 
आवेदन दिन सकिने शाखाहरु :
नागरिक लगानी कोष र सनराइज क्यापिटल,

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन सक्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: