×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यसरी घुमाउरो तरिकाले हेर्नुहोस् नेप्सेको मिटर !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ कार्तिक २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

यसरी घुमाउरो तरिकाले हेर्नुहोस् नेप्सेको मिटर !

नेप्सेको मिटरमा समस्या देखिएको छ । मिटर डिस्प्लेमा समस्या देखिएपछि लगानीकर्ताहरु मारमा परेका छन् । तर आज बजार भने चलिरहेको छ । 
नेप्सेको मिटर घुमाउरो पाराले हेर्न पहिला नेपाल स्टक डटकम हेर्नुहोस् । सून्य विवरण भएको मिटर आयो भने फेरी २ पटक रेफ्रेश गर्नुहोस् असली मिटर देखा पर्छ । वा मार्केट ओपन लेखिएको ठाउँमा गएर भित्र दिइएको चार्टबाट पनि बजार घट्यो वा बढ्यो भनेर हेर्न सकिन्छ ।
तर मिटरमा भएको विवरण ठिक छ वा छैन भनेर ढुक्क हुने समय भने छैन ।
नेप्सेको बिजोग भएपछी लगानीकर्ताहरु आक्रोशित बनेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: