यसरी घुमाउरो तरिकाले हेर्नुहोस् नेप्सेको मिटर !


नेप्सेको मिटरमा समस्या देखिएको छ । मिटर डिस्प्लेमा समस्या देखिएपछि लगानीकर्ताहरु मारमा परेका छन् । तर आज बजार भने चलिरहेको छ । 

नेप्सेको मिटर घुमाउरो पाराले हेर्न पहिला नेपाल स्टक डटकम हेर्नुहोस् । सून्य विवरण भएको मिटर आयो भने फेरी २ पटक रेफ्रेश गर्नुहोस् असली मिटर देखा पर्छ । वा मार्केट ओपन लेखिएको ठाउँमा गएर भित्र दिइएको चार्टबाट पनि बजार घट्यो वा बढ्यो भनेर हेर्न सकिन्छ ।

तर मिटरमा भएको विवरण ठिक छ वा छैन भनेर ढुक्क हुने समय भने छैन ।
नेप्सेको बिजोग भएपछी लगानीकर्ताहरु आक्रोशित बनेका छन् । 






प्रकाशित : Sunday, November 11, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal