आरम्भ माइक्रोफाइनान्सले पुस २४मा बोलायो साधारण सभा, यस्ता छन् प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २४ गते

विवरण : 
आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा पुस २४ गते हुने भएको छ । सभाको लागि संस्थाले  पुस १२ देखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
 ७०% हकप्रद जारी गर्ने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
 सर्वसाधारण सेयरधनीको समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने ।

एजिएम हुने स्थान र समय :
पचकन्या ब्यांकेट बनेपा, पुलबजारमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६ करोड रुपैयाँ
चुक्ता पुँजी :१० करोड २० लाख रुपैयाँ पुग्ने
प्रकाशित मिति : Tuesday, December 18, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal