×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेली पावरको साधारण सभा पौष ३० मा, सभामा के-के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ पुष २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

अरुण काबेली पावरको साधारण सभा पौष ३० मा, सभामा के-के प्रस्ताव पेस गर्दै ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अरुण काबेली पावर लिमिटेडले आफ्नो सातौं तथा आठौँ बार्षिक साधारणसभा पौष ३० गते सोमबार गर्ने भएको छ । पौष ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको सातौं तथा आठौँ बार्षिक साधारण सभा उक्त मितिमा ईन्द्रेणी कम्प्लेस, पहिलो तल्ला,शिश महल, नयाँ बानेश्वोर, काठमाडौँ विहान ११ बजे गर्ने निर्णय गरेको छ ।
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई सातौं तथा आठौँ बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: