×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्याली हाइड्रोपावरले बोलायो मंसिर २८ गते एजीएम, यी प्रस्ताव पेस हुँदैछन् ?

PRIME CA

अरुण भ्याली हाइड्रोपावरले बोलायो मंसिर २८ गते एजीएम, यी प्रस्ताव पेस हुँदैछन् ?

अर्थ सरोकार

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार

एजिएम नोटिस :
कम्पनी : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : मंसिर २८ गते
विवरण : 
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा मंसिर २८ गते हुने भएको छ । सभाका लागि कम्पनीले बुधबार (मंसिर १९ गते) बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
१००% हकप्रद निष्कासन गर्ने ।
अन्य संस्थाहरुमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
निर्माण गर्न लागेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजना (९.९४) मेगावाटका लागि ऋण स्वीकृत गर्ने ।
 प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने ।
हाल कायम रहेको अधिकृत र जारी पुँजी १ अर्ब ५० करोबाट बढाएर २ अर्ब ५० करोड पुर्याउने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
मैत्रीहल पाँचौं तल्ला, इन्द्रेणी फूडल्याण्ड नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: