×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियन लाइफ इन्स्योरेन्सको नयाँ उपशाखा पर्सामा, नारायणगढ शाखा कार्यालयका प्रबन्धक पुरीले गरे उद्घाटन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

एशियन लाइफ इन्स्योरेन्सको नयाँ उपशाखा पर्सामा, नारायणगढ शाखा कार्यालयका प्रबन्धक पुरीले गरे उद्घाटन

काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्सा बजार चितवनमा नयाँ उपशाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले नारायणगढ शाखा अन्तर्गत खैरहनी नगरपालिका ८ पर्सा बजारमा बुधबार उपशाखा सञ्चालन गरेको हो ।
कम्पनीको उपशाखा कार्यालय उद्घाटन कम्पनी नारायणगढ शाखा कार्यालयका प्रबन्धक घनश्याम पुरीले गरेका हुन् ।
शाखा उद्घाटन कार्यक्रममा विभिन्न बैंकका शाखा प्रबन्धक, कम्पनीका अभिकर्ताहरु, स्थानीय पत्रकार, स्थानिय विशिष्ट व्यक्तिहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: