×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल क्यापिटल मार्केटको साधारण सभा मंसिर २८ मा, ८.४२% नगद प्रस्ताव पेस गरिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

सिभिल क्यापिटल मार्केटको साधारण सभा मंसिर २८ मा, ८.४२% नगद प्रस्ताव पेस गरिने

एजिएम नोटिस :

कम्पनी : सिभिल क्यापिटल मार्केट
इभेन्ट : साधारण सभा
हुने मिति : मंसिर २८ गते

विवरण :
 सिभिल क्यापिटल मार्केटको दशौं वार्षिक साधारण सभा मंसिर २८ गते हुने भएको छ । 

पेस गर्ने प्रस्तावहरु :
८.४२% नगद लाभांश दिने ।
नियमावलीको नियम २७ (२) मा आवश्यक संशोधन गर्ने
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नु पर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने ।
आर्थिक वर्ष २०७५ असार मसान्त सम्मको नाफा नोक्सान सम्बन्धमा पनि छलफल गरिने 
आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :
सभा सिटिसी मल सुन्धारा काठमाडौंमा बिहान १० बजे

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: