×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विकास बैंकहरुबीच पनि ‘भद्र सहमति’ : आइतबारदेखि लागू हुने गरी बचतमा ७% र मुद्धतीमा १०% ब्याजमात्र दिने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

विकास बैंकहरुबीच पनि ‘भद्र सहमति’ : आइतबारदेखि लागू हुने गरी बचतमा ७% र मुद्धतीमा १०% ब्याजमात्र दिने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – वाणिज्य बैंकहरुले ब्याजदरमा भद्र सहमति गरेको दोश्रो दिन विकास बैंकहरुले समेत ब्याजदरमा भद्र सहमति गरेका छन् । शुक्रबार दिउँसो डेभलपमेन्ट बैंकर्स एशोसिएसनले डाकेको बैठकमा सहभागी विकास बैंकहरुबीच बचतमा अधिकतम ७ प्रतिशत र मुद्धतीमा १० प्रतिशत ब्याजदर कायम गर्ने भद्र सहमति भएको हो। 
यसअघि वाणिज्य बैंकले बचतमा ६.५ प्रतिशत, व्यक्तिगत मुद्धतीमा ९.२५ प्रतिशत र संस्थागत मुद्धतीमा ८.५ प्रतिशत ब्याजदर कायम गरेका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: