एभरेष्ट बैंकको रिटेल एसेटस् सेल पुल्चोक शाखामा, पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशकले गरे उद्घाटन

काठमाडौं - पुल्चोक शाखा कार्यलयमा एभरेष्ट बैंकको रिटेल एसेटस् सेलको औपचारिक समुद्घाटन गरेको छ । पुल्चोकमा आयोजित क्रार्यकममा पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशक एल.वी. प्रभाकरले रिटेल एसेटस् सेलले पुर्ननिर्मित पुल्चोक शाखा कार्यलयको समुद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो । एभरेष्ट बैंकले आफ्ना ९.५ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएमबाट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति : Tuesday, December 25, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal