×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको १६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, पुस २७ गते साधारणसभा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको १६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, पुस २७ गते साधारणसभा

लाष्ट रिमाइन्डर :
कम्पनी : ग्लोबल आइएमई बैंक
लाभांश : १६% बोनस सेयर 
बुक क्लोज : पुस १३ गते, शुक्रबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस १२ गते, बिहिबार)

विशेष साधारण सभा :पुस २७ गते

विवरण :
ग्लोबल आइएमई बैंकको  १६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पुस १३ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।


पेस गर्ने प्रस्तावहरु :
१६% बोनस सेयर दिने ।
अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १६ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पेस गर्ने  ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
एजिएम हुने स्थान र समय :
नक्साल ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८८ करोड ८३ लाख ७६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५३ करोड ५८ लाख ४५ हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: