गुडविल फाइनान्सले गर्यो ५.२६३% नगद लाभांश दिने घोषणा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : गुडविल फाइनान्सले ५.२६३% नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ३२४ औं बैठकले  ५.२६३% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले नगद लाभांश वितरणका लागि ४ करोड २१ लाख ५ हजार २६३.१६ रुपैयाँ खर्च गर्नेछ ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
प्रकाशित : Thursday, December 27, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal