×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुडविल फाइनान्सले गर्यो ५.२६३% नगद लाभांश दिने घोषणा

PRIME CA
laxmi sunrise bank

गुडविल फाइनान्सले गर्यो ५.२६३% नगद लाभांश दिने घोषणा

अर्थ सरोकार

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : गुडविल फाइनान्सले ५.२६३% नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ३२४ औं बैठकले  ५.२६३% नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले नगद लाभांश वितरणका लागि ४ करोड २१ लाख ५ हजार २६३.१६ रुपैयाँ खर्च गर्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: