अनसनकारी हरि ढकालको आग्रह, 'सेयर कारोबार गर्न किन हतार गरेको ? म मरुन्जेल त कुरिदिनुस्' (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सेयर लगानीकर्ताहरुको दवाब समूहले आमरण अनसन सुरु गरेकै दिन बजारमा ४२ करोड बढीको कारोबार भएको छ । विभिन्न ब्रोकर हाउसबाट लगानीकर्ताको आन्दोलनमा 'असहयोग भएको' बारे प्रश्न गर्दा आमरण अनसनमा बसेका हरि ढकालले लगानीकर्ताहरुलाई सेयर कारोबार केहि दिन नगर्न आह्वान गरेका छन्।
'कति हतार गर्नुभएको ? म मरुन्जेल त कुरिदिनुस्' अनसनस्थलबाट उनले भने । हेर्नुहोस् भिडियो :
प्रकाशित मिति : Monday, December 17, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal