×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५% बोनसमा मूल्य समायोजनपछि हिमालयन बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ पुष २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

५% बोनसमा मूल्य समायोजनपछि हिमालयन बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : हिमालयन बैंक
मूल्य समायोजन सेयर : ५% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४८९ रुपैयाँ ५२ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ६७४ रुपैयाँ २६ पैसा 
विशेष साधारण सभा : पुस ३० गते
विवरण :
हिमालयन बैंक लिमिटेडको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता  ४८९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ६७४ रुपैयाँ २६ पैसा छ ।
साधारण सभाका प्रस्ताव : 
५% बोनससेयर र १०.७८९५% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–०७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकाय तथा संघ संस्थालाई वितरण गर्न लागेको आर्थिक सहायताको पनि सभाबाट अनुमोदन गरिने ।
विशेष साधारण सभा हुने स्थान र समय :
कार्की ब्यांकेट, माइतीघर काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ६४ करोड ९६ लाख ५९ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ३२ रुपैयाँ ३ पैसा
प्रतिसेयर नेटवर्थ : १८४ रुपैयाँ ९५ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: