×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंक १५.७८९५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, पुस ३० मा साधारणसभा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ पुष २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

हिमालयन बैंक १५.७८९५% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, पुस ३० मा साधारणसभा ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : हिमालयन बैंक
लाभांश : १५.७८९५% (५%  बोनस, १०.७८९५% नगद)
बुक क्लोज : सोमबार (पुस १६ गते) 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस १५ गते, आइतबार)
विशेष साधारण सभा : पुस ३० गते  
विवरण :
हिमालयन बैंक को १५.७८९५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोजपुस १६ गते हुनेछ ।
साधारण सभाका प्रस्ताव : 
५% बोनससेयर र १०.७८९५% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–०७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकाय तथा संघ संस्थालाई वितरण गर्न लागेको आर्थिक सहायताको पनि सभाबाट अनुमोदन गरिने ।
विशेष साधारण सभा हुने स्थान र समय :
कार्की ब्यांकेट, माइतीघर काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ६४ करोड ९६ लाख ५९ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ३२ रुपैयाँ ३ पैसा
प्रतिसेयर नेटवर्थ : १८४ रुपैयाँ ९५ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: