मध्य भोटेकोशीको आईपिओ बुधबार (आज) दिउँसो ३ बजे बाँडफाँड हुने, नतिजा अर्थ सरोकार डटकममा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ आज  बुधबार बाँडफांड हुने भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबार दिउँसो ३ बजे धुम्बाराहीको स्मार्ट क्याफेमा शेयर बाँडफांड हुनेछ। 

आइपीओ बाँडफांड पश्चात नतिजा अर्थ सरोकार डटकममा प्रकाशित हुनेछ। 
प्रकाशित मिति : Wednesday, December 19, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal