×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : कञ्चन डेभलपमेन्ट बैैंकको ११.२९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

PRIME CA

लाष्ट रिमाइन्डर : कञ्चन डेभलपमेन्ट बैैंकको ११.२९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ सरोकार

प्रकाशित मिति : ११ पुष २०७५, बुधबार

लाष्ट रिमाइन्डर : 
कम्पनी : कञ्चन डेभलपमेन्ट बैैंक
लाभांश : ११.२९% लाभांश (५ बोनस सेयर र ६.२९% नगद लाभांश )
बुक क्लोज : पौष १२ गते, बिहिबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पौष ११, बुधबार)
विशेष साधारण सभा : पौष २१ गते 
विवरण :
कञ्चन डेभलपमेन्ट बैैंकको ११.२९% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज बिहीबार (पुस १२ गते) देखि पुस २१ गतेसम्म हुने भएको छ । 
साधारण सभाका प्रस्ताव :
५ बोनस सेयर र ६.२९% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
 होटल ओपेरा महेन्द्रनगर कञ्चनपुरमा बिहान ११ः३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड ६० लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५३ लाख १३ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: