×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकद्धारा सिीद्ध सालीग्राम आश्रमलाई आर्थिक सहयोग

PRIME CA

कृषि विकास बैंकद्धारा सिीद्ध सालीग्राम आश्रमलाई आर्थिक सहयोग

२३ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मंसिर २१ गते सूर्यविनायक भक्तपुरमा सामाजिक कार्यक्रम अन्तर्गत कृषि विकास बैंक लिमिटेडेको दुधपाटी¬ शाखाबाट आयोजित कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृति पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि सालीग्राम जेष्ठ नागरीक आश्रमलाई करिब रु ३ लाख ८५ हजार बराबरको भौतिक सहयोग गरेको छ । जसमा रुम हिटर–६ थान, थ्रमश स्टील बडी–३५ थान, टेलिभिजन–५ थान, स्टीलदराज–४ थान, स्टील र्याक–४ थान र कुर्र्ची–१०० थान हस्तान्तरण गरेको हो । 
उक्त कार्यक्रममा जेष्ठ नागरीकहरुको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत आचार्यले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिकाको बारेमा जानकरी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: