×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिला सहयात्रा माइक्रोफाइनान्सको साधारण सभा माघ ५ मा, यी हुन् पेश हुने प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ पुष २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

महिला सहयात्रा माइक्रोफाइनान्सको साधारण सभा माघ ५ मा, यी हुन् पेश हुने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : माघ ५ गते
विवरण : 
महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा माघ ५ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस १७ गतेदेखि बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :
५% नगद लाभांश दिने ।
कम्पनीको नाम परिवर्तन गरी ‘महिला सहयात्रा लघुवित्त वित्तीय संस्था’ बनाउने ।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सानमा छलफल गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
महिला सहयात्रा माइक्रोफाइनान्सको केन्द्रीय कार्यलय मकवानपुर चित्लाङमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५१ लाख १३ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी :  १६ रुपैयाँ ९० पैसा
प्रतिसेयर नेटवर्थ : १२७ रुपैयाँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: