×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१८.८९ अंकले बढ्यो बजार, कारोबार ४७ करोड ४२ लाख माथि

१८.८९ अंकले बढ्यो बजार, कारोबार ४७ करोड ४२ लाख माथि

अर्थ सरोकार

प्रकाशित मिति : १ पुष २०७५, आईतवार

PRIME CA

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार १८.८९ अंकले बढेर ११६७.६७ विन्दुमा आइपुगेको छ । कुल ४७ करोड ४२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: