×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दबाब समूहलाई लगानीकर्ताले टेरेनन् कि कतैबाट चलखेल भयो ? बजारमा छायो हरियाली !

PRIME CA

दबाब समूहलाई लगानीकर्ताले टेरेनन् कि कतैबाट चलखेल भयो ? बजारमा छायो हरियाली !

२ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १५.१७ अंकले बढेर ११८२.७८ विन्दुमा आइपुगेको छ । कुल ४२ करोड ३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र जीबिआइएमइपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: