मितेरी डेपलपमेन्ट बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ- मितेरी डेपलपमेन्ट  बैंकमा जागिर खुल्ला गरेको छ । बैंकले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न तहका लागि रोजगारी अवसर खुलाएको छ । बैंकले  डेपुटी जीएमदेखि जुनियर अफिसरसम्मको पोष्टको लागि जागिर खुलाएको हो । बाँकी तलको सूचनामा हेर्नुहोस् ।
प्रकाशित : Monday, December 03, 2018
,

recent

Popular Posts