एनएमबि बैंकको ३०% लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? पुस २६ मा एजिएम

एजिएम नोटिस :
कम्पनी :  एनएमबि बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २६ गते

विवरण : 
एनएमबि बैंकको २३ औं वार्षिक साधारण सभा पुस २६ गते बस्ने भएको छ । सभाका लागि कम्पनीले  पुस १० देखि २६ गतेसम्म बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :
 १०% बोनस सेयर र २०% नगद लाभाशं दिन।
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने।
बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगाएका प्रस्ताव लैजाने

एजिएम हुने स्थान र समय :
आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २६ रुपैयाँ ६४ पैसा
प्रतिसेयर नेटवर्थ : १९९ रुपैयाँ ७५ पैसा ।
प्रकाशित मिति : Monday, December 17, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal