जागिरको सुवर्ण अवसर, नेपाल एसविआई बैंकले माग्यो २२७ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित )

काठमाडौं - नेपाल एसबिआई बैंकले जुनियर सहायक पदमा २ सय २७ जना कर्मचारी माग गरेको छ। स्नातक गरेका साथै अनुभव नभएकाले पनि आवदेन दिन सक्ने बैंकले जनाएको छ । २८ वर्षसम्मका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्।

इच्छुक आवेदकले पुष २५ गतेसम्म अनलाइनबाट आवदेन दिन सक्ने बैंकले जनाएको छ। बैंकले उपत्यकाबाहिरका शाखा कार्यलयको लागि कर्मचारी माग गरेको हो।

प्रकाशित : Wednesday, December 26, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal