×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर लगानीकर्ताको अनसनको चौथो दिन : नेप्से अगाडी भीड बढ्यो, सरकारलाई दबाब बढ्यो… (फोटो फिचर)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

सेयर लगानीकर्ताको अनसनको चौथो दिन : नेप्से अगाडी भीड बढ्यो, सरकारलाई दबाब बढ्यो… (फोटो फिचर)

  • सरला राउत / अर्थ सरोकार डटकम 

काठमाडौँ- विभिन्न १४ बुँदे मागसहित आन्दोलनमा बसेका सेयर लगानीकर्ताहरुलाई विभिन्न पार्टी, संघहरुको समर्थन बढेपछी लगानीकर्ताहरु झन् उत्साहित भएका छन् । लगानीकर्ताको अनसनको चौथो दिन चलिरहँदा सरकारलाई दबाबसमेत बढेको छ । नेपाली काँग्रेस (विपी), नेपाली काँग्रेस, राजपा लगायतका पार्टीहरुले औपचारिक रुपमै अनसनलाई समर्थन गरेका छन् । हेरौं कार्यक्रम स्थलका केहि झलक :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: