शाखा विस्तारमा अघि बढ्दै रिलायन्स लाइफ, एकैसाथ ८ नयाँ शाखा सञ्चालनमा

काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नुवाकोट, धादिङ, बेसीशहर, लेखनाथ, पोखरा, लम्जुङ, बेनी, कुस्मालगायतका स्थानमा शाखा खोलेको छ । कम्पनीले ८ वटा शाखा खोलेको हो।

सबै शाखाहरुको उद्घाटन कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेल र स्थानीय उद्योग बाणिज्य संघ तथा स्थानीय जनप्रतिनिधिहरुले संयुक्त रुपमा गरेका छन्। 

उद्घाटन समारोहमा कम्पनीका पदाधिकारी र स्थानिय बासिन्दाहरुको समेत उपस्थिति थियो।
प्रकाशित : Thursday, December 06, 2018

recent

Popular Posts