×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याङयोङ मोटर्सले ल्यायो ‘स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना’

PRIME CA

स्याङयोङ मोटर्सले ल्यायो ‘स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना’

१६ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता एवम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ । 
यस योजना अन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि गाडी सँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनिले जनाएको छ । यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्नेछन । 
एक्सचेन्ज अफरमा निम्न लिखित सुबिधा प्रदान गर्दैछ ।
  •  १ बर्षको निशुल्क बिमा 
  •  पुरानो गाडिको स्पटमै उत्कृट मूलयाङ्कन गरिने 
  •  झन्झटरहित फाईनान्सको सूविधा 
  • आर्थिक वर्ष २०७५÷७६ को रोड ट्याक्स तिर्न नपर्ने 
  •  ३ वर्षको वारेन्टी (६०,००० कि मी सम्म)
  •  ५ बर्ष सम्म निःशुल्क सर्भिसिङ्ग 
  •  गाडीको अतिरिक्त सामान निःशुल्क पाइने
  •  सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू पाइने 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: