स्याङयोङ मोटर्सले ल्यायो 'स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना'

काठमाडौँ - नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता एवम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ । 

यस योजना अन्तर्गत ग्राहकहरुले आफ्नो कुनै पनि गाडी सँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनिले जनाएको छ । यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्नेछन । 

एक्सचेन्ज अफरमा निम्न लिखित सुबिधा प्रदान गर्दैछ ।
  •  १ बर्षको निशुल्क बिमा 
  •  पुरानो गाडिको स्पटमै उत्कृट मूलयाङ्कन गरिने 
  •  झन्झटरहित फाईनान्सको सूविधा 
  • आर्थिक वर्ष २०७५÷७६ को रोड ट्याक्स तिर्न नपर्ने 
  •  ३ वर्षको वारेन्टी (६०,००० कि मी सम्म)
  •  ५ बर्ष सम्म निःशुल्क सर्भिसिङ्ग 
  •  गाडीको अतिरिक्त सामान निःशुल्क पाइने
  •  सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू पाइने 
प्रकाशित मिति : Monday, December 31, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal