१०% बोनस सेयरमा मूल्य समायोजनपछि सोल्टी होटलको कतिमा खुल्यो सेयर कारोबार ?


प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सोल्टी होटल
मूल्य समायोजन सेयर : १०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता  २१२ रुपैयाँ ७३ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २५५ रुपैयाँ ८६ पैसा 

विशेष साधारण सभा : पुस २६  गते 


विवरण :
सोल्टी होटलको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २१२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २५५ रुपैयाँ ८६ पैसा  छ ।

सोल्टी होटलले पुस २६ गते बस्ने वार्षिक साधारण सभामा १०% बोनस सेयर र १६.३१% नगद गरी कुल २६.३१% लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।

विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ
 बोनसपछि चुक्ता पुँजी : ७३ करोड २६ लाख ७० हजार ११४ रुपैयाँ पुग्ने
प्रकाशित मिति : Wednesday, December 12, 2018

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal