२.७० अंकले बढ्यो बजार, कारोबार ३७ करोड ९ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार २.७० अंकले बढेर ११२०.८४ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड ९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र जीबिआइएमइले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण : 
प्रकाशित : Thursday, December 06, 2018

recent

Popular Posts