×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्तको २५% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

स्वावलम्बन लघुवित्तको २५% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी :स्वावलम्बन लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : २५% बोनस सेयर
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ८८६ रुपैयाँ ४० पैसा
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ८० रुपैयाँ २० पैसा
विशेष साधारण सभा : पौष २६ गते
विवरण :
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि संस्थाको सेयर मूल्य प्रति कित्ता ८८६ रुपैयाँ ४० पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ८० रुपैयाँ २० पैसा छ ।

साधारण सभाका प्रस्ताव : 

२५% बोनस सेयर र ११.८४% नगद लाभांश ।
संस्थापक समूह र सर्वसाधारण समूहको ७०ः३० अनुपातलाई घटाएर ५१ः४९ अनुपात कायम गर्ने  ।
१० लाख ४८ हजार १४८ कित्ता एफपीओ ल्याउने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने । 
विशेष साधारण सभा हुने स्थान र समय :
अम्रपाली ब्यांकेट काठमाडौंमा बिहान १०.३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड ३१ लाख ११ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ६२ करोड ८८ लाख ८८ हजार ७५० रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: