'सरकारले गठन गरेको समितिबाट अपेक्षा छैन, इन्भेष्टर्स फोरम बाहेक सबैले समर्थन गरेको आन्दोलनले जित्छ' (भिडियो)


लगानीकर्ताका नेता तारा प्रसाद फुल्लेलले सरकारले गठन गरेको समितिको कुनै पनि औचित्य नभएको स्पष्ट पारेका छन् । आफुहरुले इन्भेष्टर्स फोरमको पछी लागेर केहि पनि नपाएको बताउंदै उनले सरकारले बनाएको समितिले लगानीकर्ताका समस्या समाधान गर्न नसक्ने समेत स्पष्ट पारेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । हेरौं भिडियो :
प्रकाशित : Tuesday, December 11, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal