×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्तको साधारण सभा पुस १४ मा, सभामा के-के प्रस्ताव पेस गर्दै ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

विजय लघुवित्तको साधारण सभा पुस १४ मा, सभामा के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस

कम्पनी : विजय लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस १४ गते

विवरण :
विजय लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस १४ गते हुने भएको छ । सभाका लागि कम्पनीले मंसिर २८ गतेदेखि बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :
१०% बोनस र कर तिर्न ०.५२% नगद दिने ।

१००% हकप्रद सेयर जारी गर्ने ।
अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता पुँजी ३८ करोड ९६ लाख २० हजार रुपैयाँ पुर्याउने
मर्ज वा एक्जिजिसनमा जान आवश्यक भएमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

एजिएम हुने स्थान र समय :
होटल रेडकार्पेट, नारायणगढ चितवनमा बिहान ११ः३० बजे

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: