विजय लघुवित्तको साधारण सभा पुस १४ मा, सभामा के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस
कम्पनी : विजय लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस १४ गते

विवरण :
विजय लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस १४ गते हुने भएको छ । सभाका लागि कम्पनीले मंसिर २८ गतेदेखि बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :
१०% बोनस र कर तिर्न ०.५२% नगद दिने ।
१००% हकप्रद सेयर जारी गर्ने ।
अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता पुँजी ३८ करोड ९६ लाख २० हजार रुपैयाँ पुर्याउने
मर्ज वा एक्जिजिसनमा जान आवश्यक भएमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने

एजिएम हुने स्थान र समय :
होटल रेडकार्पेट, नारायणगढ चितवनमा बिहान ११ः३० बजे
प्रकाशित : Sunday, December 02, 2018

recent

Popular Posts