×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हरि ढकाल र तिलक कोइराला सोमबारदेखि आमरण अनसन बस्दै, बजार बन्दकोसमेत आह्वान !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ पुष २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

हरि ढकाल र तिलक कोइराला सोमबारदेखि आमरण अनसन बस्दै, बजार बन्दकोसमेत आह्वान !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- रिले अनसन बस्दा आफ्ना मागहरु पूरा नभएपछि लगानीकर्ताहरुको दवाब समूहले पुस २ गतेदेखि आमरण अनसनको कार्यक्रम घोषणा गरेको छ भने स्वःस्फूर्त बजार बन्द कार्यक्रमको आह्वानसमेत गरेको छ । आमरण अनसनसँगै यो समूहले पुष २ गतेदेखि बजारमा कारोबार नगरिदिन र आन्दोलनमा सहयोग गरिदिन सम्पूर्ण लगानीकर्ताहरुलाई आह्वान गरेको छ । 
गत आइतबारदेखि आफ्ना १४ बुँदे मागसहित उक्त समूह रिले अनसनमा बसेको थियो । तर आफ्ना माग पूरा नभएपछी समूहका तर्फबाट तिलक कोइराला र हरि ढकाल आमरण अनसनमा बस्न लागेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: