×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० तस्विरमा हेर्नुहोस् सेयर लगानीकर्ता दबाब समूहको अनशन कार्यक्रम (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ मंसिर २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

१० तस्विरमा हेर्नुहोस् सेयर लगानीकर्ता दबाब समूहको अनशन कार्यक्रम (फोटो-कथा)

सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन् । राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आईतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन् । तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु  आमरण अनसन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले जानकारी दिए । सेयर बजारका लागि संचालनमा ल्याइएको अनलाईन कारोबार प्रणालीले काम नगरेपछि सेयर लगानीकर्ताहरुले आपत्ति जनाउँदै अर्थमन्त्री खतिवडाको समेत राजीनामा माग गरेका हुन् ।  हेरौं कार्यक्रमका केहि झलकहरु :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: