स्वाबलम्बन लघुवित्तले एफपिओ निस्काशन गर्ने

lamjung%2BTraining%2Bbanner
  • अर्थ सरोकार संबाददाता 
काठमाडौँ - स्वाबलम्बन लघुवित्तको आइपीओ जारी हुने भएको छ । लघुवित्तको हाल संस्थापक र सर्वसाधारणको पूँजी अनुपात ७०ः३० रहेको रहेकोमा सो अनुपातलाई ५१:४९ मा ल्याउन कम्पनीले १० कराेड ४८ लाख बराबरको एफपिओ निस्काशन गर्ने र ६ कराेड ६० लाखकाे संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने भएको हो । हाल लघुवित्तमा संस्थापक सर्वसाधारणको शेयर अनुपात ७०ः ३० रहेकाे छ ।

साथै कम्पनीले ६ करोड ६० लाख ३३ हजार बराबरको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव समेत गरेको छ । एफपिओ र संस्थापक शेयर रुपान्तरण पश्चात लघुवित्तमा संस्थापक साधारण शेयर अनुपात ५१ः४९ कायम हुनेछ । 
प्रकाशित मिति : Monday, December 17, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal