कृषि विकास बैंकको स्वतन्त्र सञ्चालकमा इन्द्रिरा श्रेष्ठ नियुक्त

काठमाडौँ - कृषि विकास बैंकको स्वतन्त्र सञ्चालकमा इन्द्रिरा श्रेष्ठ नियुक्त भएकी छिन्।  बैंकको शुक्रबार बसेको सञ्चालक समितिको ७५७ औँ बैठकमा स्वतन्त्र सञ्चालकको पद खाली भएकोमा श्रेष्ठलाई ४ वर्षको लागि नियुक्त गरेको हो । स्वतन्त्र सञ्चालक श्रेष्ठले पुस ३० गतेका दिन पद तथा गोपनिवताको शपथ ग्रहण गरेकी छिन्। 

प्रकाशित मिति : Monday, January 14, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal