×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्स र धनगढी क्रिकेट एकेडेमीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

अजोड इन्स्योरेन्स र धनगढी क्रिकेट एकेडेमीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौँ – धनगढी क्रिकेट एकेडेमीले अजोड इन्स्योरेन्स लि.सँग अफिसियल इन्स्योरेन्स साझेदारको रुपमा सहकार्य गर्न सम्झौता गरेको छ ।
माघ १० गते सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारवहादुर खत्री र एकेडेमीका तर्फबाट अध्यक्ष सुभाष शाहीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लि.ले माघ २६ गते देखी फागुन ११ गतेसम्म संचालन हुने क्रिकेट खेलमा संलग्न खेलाडी, अफिसियल व्यवस्थापक र दर्शकहरुको बीमा गरिदिनुको साथै दर्शकदीर्घामा प्रत्येक खेलमा क्याच समात्ने पहिलो दर्शकलाई दश हजार इनाम प्रयोजन गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: