×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच सम्झौता, बैंकका ग्राहकले सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सक्ने

काठमाडौं – अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंकबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । पुस २४ गते मंगलवार इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रवन्धक अर्जुन भद्र खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: