×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको साधारण सभा सुरु, यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० पुष २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंकको साधारण सभा सुरु, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : सिटिजन्स बैंक
इभेन्ट : साधारण सभा
मिति : आज ( पुस ३० गते, सोमबार)

विवरण :
सिटिजन्स बैंकको साधारण सभा आज लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु भएको छ ।

साधारण सभाका प्रस्ताव : 

३.६२८% बोनस र १.६३५% नगद लाभांश दिने ।
ऋणपत्र जारी गर्ने ।
आफैं वा सहायक कम्पनी खोलेर ब्रोकर सेवा उपलब्ध गराउने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर वा प्राप्ति) विषयमा छलफल गर्नका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने ।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी छलफल हुने । 
 आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार ४०० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ३२ करोड ४६ लाख ८२ हजार १७३ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा :  ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २१ रुपैयाँ ३६ पैसा
प्रतिसेयर नेटवर्थ : १४१ रुपैयाँ १८ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: