×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकको सबै शाखाबाट बीमा सेवा खरिद गर्न सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ माघ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

सिभिल बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकको सबै शाखाबाट बीमा सेवा खरिद गर्न सकिने

काठमाडौं – सिभिल बैंकले जीवनवीमा सेवालाई विस्तारका लागि एशियन लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
अब एशियन लाइफका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक वर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
सिभिल बैंकले यस अघि पनि जीवन वीमा कम्पनीहरु तथा निर्जीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: