×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्तको ७.५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदै छ एजीएम ?

PRIME CA

सिभिल लघुवित्तको ७.५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदै छ एजीएम ?

१९ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

लाष्ट रिमाइन्डर : 
कम्पनी : सिभिल लघुवित्त वित्तीय संस्था
लाभांश : ७.५% (४% बोनस सेयर र ३.५% नगद )
बुक क्लोज : पुस २० गते, शुक्रबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस १९ गते, बिहिबार)
विशेष साधारण सभा : पुस २९ गते
विवरण :
सिभिल लघुवित्त वित्तीय संस्थाको ७.५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज शुक्रबार (पुस २०) गतेदेखि हुने भएको छ ।
साधारण सभाका प्रस्ताव : 
४% बोनस सेयर र ३.५% नगद लाभांश दिने 
बोनसपछि कायम चुक्ता पुँजीको १००% हकप्रद दिने 
विशेष साधारण सभा हुने स्थान र समय :

होटल अर्किङ, त्रिपुरेश्वरमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : ११ करोड ४१ लाख १४ हजार रुपैयाँ पुग्ने 
हकप्रदपछि चुक्ता पुँजी : २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: