×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०% बोनसमा मूल्य समायोजनपछि डिप्रोक्स लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ पुष २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

१०% बोनसमा मूल्य समायोजनपछि डिप्रोक्स लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : डिप्रोक्स लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५८२ रुपैयाँ ७३ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ४६१ रुपैयाँ ८६ पैसा

विशेष साधारण सभा : माघ ११ गते

विवरण :
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि संस्थाको सेयर मूल्य प्रति कित्ता ५८२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ४६१ रुपैयाँ ८६ पैसा छ ।

साधारण सभाका प्रस्ताव : 

१०% बोनस र १०% नगद लाभांश दिने,
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनसहित सोही अवधिसम्मको वासलात, नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७० करोड ३१ लाख ४०१ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: