देवः विकास बैंकको नयाँ शाखा बर्दिया जिल्लाको मगरागढीमा


काठमाडौं - देवः विकास बैंकले बैकिङ्ग वर्दिया जिल्ला वर्दिया नगरपालिका वडा नं ६ मगरागढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त बैंकको शाखा बर्दिया जिल्ला स्थित पहिलो शाखा हो ।

विप्रेषण, सि-आस्वा, एसएमएस र इन्टरनेट बैंकिङ्ग, भिसा डेबिट र एटिएम कार्ड, ई-बैंकिङ्ग लगायतका सम्पूर्ण बैकिङ्ग सुविधाहरु ग्राहक उक्त शाखाबाट प्राप्त गर्न सकिने छ ।
प्रकाशित : Tuesday, January 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal