×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देवः विकास बैंकद्धारा कृतिम हात वितरण

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ पुष २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

देवः विकास बैंकद्धारा कृतिम हात वितरण

काठमाडौं – सामाजिक संस्था e-Nable Nepal को सहकार्यमा देवः विकास बैक लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृत्रिम हातहरु वितरण गरिएको छ ।
प्राकृतिक, भवितव्य वा विविध कारणले हात गुमाएका बालबालिकालाई चलायमान कृतिम हात नेपालमा नै निर्माण गरी निः शुल्क जडान गर्ने सामाजिक कार्यमा समर्पित e-Nable Nepal सँगको उक्त सहकार्यले शारीरिक अशक्तता भएका बालबालिकाको जीवनयापन गर्न सहज हुने एवं सवल नागरिक निमार्णमा सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।
यस गरी बैंकले इटहरी उप महानगरपालिका, अमझोखी डुमरटोका अवस्थित श्री ज्ञानोदय आधारभूत विद्यालयमा विभिन्न कक्षामा अध्ययनरत आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई हिउँदे मौसमलाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: