×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकीको १४.२०% नगद लाभांश पारित गर्न बिहीबार एजीएम बस्ने, के–के छन् एजेन्डा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ पुष २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

गण्डकीको १४.२०% नगद लाभांश पारित गर्न बिहीबार एजीएम बस्ने, के–के छन् एजेन्डा ?

एजिएम नोटिस : 
कम्पनी : गण्डकी विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : बिहिबार, पुस २६ गते 

विवरण :
गण्डकी विकास बैंकको साधारण सभा पुस २६ गते  हुने भएको छ । सभाका लागि कम्पनीले पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गरेको छ ।

पेस गर्ने प्रस्तावहरु :
१४.२०% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने। 

आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।  
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने।
एजिएम हुने स्थान र समय :
माउन्ट कैलाश रिसोर्ट लेकसाइड, पोखरामा ९ बजे

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : २ अर्ब ७५ करोड रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : १० करोड २७ लाख ८८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ९५ पैसा
प्रतिसेयर नेटवर्थ : १४० रुपैयाँ ६३ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: