×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्सुरेन्सले गर्यो ८% बोनस सेयर दिने घोषणा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ माघ २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

गुराँस लाइफ इन्सुरेन्सले गर्यो ८% बोनस सेयर दिने घोषणा

काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सले ८% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट हाल कायम चुक्ता पुँजी ८% बोनस दिने निर्णय गरेको हो । यस्तै, बोनस सेयरमा लाग्ने कर तिर्न ०.४२१% नगद लाभांश दिने पनि जनाएको छ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । कम्पनीको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ पुर्याउनेछ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
 ५९ करोड ४० लाख रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: