×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको साधारण सभा सुरु, १५.७८९५% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० पुष २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

हिमालयन बैंकको साधारण सभा सुरु, १५.७८९५% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :

कम्पनी : हिमालयन बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : आज (पुस ३० गते, सोमबार)

विवरण :
हिमालयन बैंकको साधारण सभा आज कार्की ब्यांकेट, माइतीघर काठमाडौंमा बिहान ११ बजे सुरु भएको छ । सभाका लागि कम्पनीले पुस १६ देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :

५% बोनस सेयर र १०.७८९५% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणका सम्बन्धमा पनि छलफल हुने ।
आर्थिक वर्ष २०७५–०७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न निकाय तथा संघ संस्थालाई वितरण गर्न लागेको आर्थिक सहायताको पनि साधारण सभाबाट अनुमोदन गरिने ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ५२ करोड २ लाख ५५ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा :  ६४ करोड ९६ लाख ५९ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३२ रुपैयाँ ३ पैसा
प्रतिसेयर नेटवर्थ : १८४ रुपैयाँ ९५ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: