कर्णाली डेभलपमेन्ट बैंकले माघ १६ गते बोलायो साधारणसभा, यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु (पत्रसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो चौधौं बार्षिक साधारणसभा माघ १६ गते बुधबार गर्ने भएको छ । पौष १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको चौधौं बार्षिक साधारण सभा उक्त मितिमा होटेल कल्पतरु, नेपालगंज  विहान ११ बजे गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई १४ औँ बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

प्रकाशित मिति : Thursday, January 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal